STEPS शिक्षा र प्रशिक्षण लगभग ५० राष्ट्रहरुबाट आएका बिद्यार्थीहरुलाई अंग्रेजी भाषा, साक्षरता र गणना कौशलहरु पढाउँदछ, जसमा सहर र प्रादेशिक क्षेत्रहरु देखि लिएर दुर्गम सामुदायिक स्थानहरु छन् | हाम्रा बिद्यार्थीहरुको विविधता र हामीले विभिन्न क्षेत्रहरुमा प्रदान गर्ने सेवाले हामीलाई तदानुकूल (कस्टमाइज्ड) प्रशिक्षणको प्रवर्तक बनाएको छ जुन हामीले काम गर्ने बाताबरणसंग प्रतिक्रियाशील छ, र हामी शिक्षण आवश्यकताहरु, शैलीहरु र हाम्रा बिद्यार्थीहरुको मूल्यहरूसंग मेल खाने प्रशिक्षण प्रदान गर्ने विशेषज्ञ बनेका छौं |

हाम्रो व्यवसायिक साझेदारी र लचिलो प्रतिपादनमा रहेको ध्यानले हाम्रा बिद्यार्थीहरुका लागि सफल परिणामहरु प्राप्त गर्दछ | हामीलाई विश्वास छ कि हाम्रा ग्राहकहरुको आवश्यकताहरुलाई सम्बोधन गरेर हामी समग्र रूपमा समुदायको सामाजिक र आर्थिक भविष्य प्रति सकारात्मक रूपले योगदान गर्न सक्छौं |

STEPS शिक्षा र प्रशिक्षण, STEPS समूह अस्ट्रेलिया लिमिटेडको एक अंश हो, जुन अबसरहरु प्रदान गरेर परिवर्तन ल्याउनको लागि प्रतिबद्ध एउटा गैर-मुनाफा संस्था हो |

STEPS शिक्षा र प्रशिक्षण समाचारका साथ अबगत रहनु होस्

Start typing and press Enter to search